ट्रेकिङ गाइड तालिमको लागि दरखास्त आव्हान - Nepal Mountain Academy

kumarvairab

Administrator
Staff member

ट्रेकिङ गाइड तालिमको लागि दरखास्त आव्हान।​

तालिमका लागि न्यूनतम योग्यता :
(१) कम्तिमा +२ वा सो सरह उत्तिर्ण भएको हुनुपर्ने वा
(२) एसएलसी (एसईई) उत्तिर्ण गरी कम्तिमा २ वर्षको ट्रेकिङ्ग कम्पनीमा काम गरेको अनुभव ।
शुल्क : रु ७,५००/-

सम्पर्क : 015244888 Mob. : 9803399711

1692702258492.png


SOURCE: Nepal Mountain Academy Facebook
 
Top