विश्वकर्मा देवता

  1. kumarvairab

    नेवा: समुदायको बिस्माद्य: पूजा

    असोज कृष्ण एकादशी / नेपाल संवत ११४५ ञलागा ११ आजको दिन नेवा:हरुले विश्वकर्मा देवतालाई पूजा गर्ने गर्दछन्। विश्वकर्मालाई नेवा: समुदायले बिस्माद्य:को नामले सम्बोधन गर्दछन् भने आजको दिन बिस्माद्य: पूजा गर्ने चलन रहेको छ। नेवा:हरुको परम्परागत घरको सबैभन्दा माथिल्लो तल्लामा रहेको थाम जसले छानाको भार...
Top